नेकपा माओवादी केन्द्र थाहानगरले वडा ध्यक्षको उमेद्वार छनोट गर्दा अधिकांश जनजातिलाई प्रथमिकता दिएको छ । करिब ७० प्रतिशत भन्दा बढि जनजातिको बसोबास रहेको थाहानगरमा कुल अध्यक्ष उमेद्वारको ८३.३ प्रतिशत अध्यक्षको उमेद्वार जाजाति रहेका छन् ।
माओवादीले १२ वटा वडा मध्ये १० वटा वडामा अध्यक्ष पदमा जनजाति उमेद्वार उठाउने निर्णय गरेको हो । वडा नम्बर ३ र ८ मा बाहेक सबैमा जनजाति उमेद्वार उठाउने निर्णय गरेको हो । जनजाति अधिकारका क्षेत्रका जानकारहरुले नेकपा माओवादी थाहानगरको निर्णयलाई सकारात्मक भन्दै निर्णयको सवागत गरेका छन् ।
यद्यपि थाहानगरका मुख्य तीन दलले महिला अध्यक्षमा भने कुनै दलले यो समाचार तयार पार्दा सम्म उमेद्वार बनाउने निर्णय नगरेको थाहा भएको छ ।
यो पनि पढ्नुहोस्ः
नेकपा माओवादी थाहानगरले वडाध्यक्षको उमेद्वार टुङ्ग्यायो


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्