थाहानगरको जनकल्याण माविमा नतिजा प्रकाशन (हेर्नुहोस् नतिजा)
मकवानपुर थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशन भएको छ । विद्यालयले नतिजा सार्वजनिक गरेको हो । सो अवसरमा विद्यालयले प्रथम, द्वितीय, तृतीय विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्