

प्रदेश लोक सेवा आयोग प्रदेश नम्बर १ विराटनगरले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले आन्तरिक तथा खुला प्रतियोगिताका लागि कर्मचारी माग गरेको हो I
योग्यता पुगेका उम्मेदवारले पुस १० गतेसम्म दरखास्त दिन सक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।
हेर्नुस् सूचना :


प्रतिक्रिया दिनुहोस्