लुम्बिनी प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर सातौँ तहमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले ज्ञज११ पुसमा एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत अप्राविधिक तथा प्राविधिक तर्फको अधिकृत स्तर सातौँ तहका पदहरूको ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान गरेको हो ।
निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खुलाई माघ १५ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्