मकवानपुर राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई मातृशोक परेको छ ।

गाउँपालिका अध्यक्ष मल्लकी आमा तेजकुमारी मल्लको ७९ वर्षको उमेरमा ६ माघमा निधन भएको हो । दमरोगबाट समेत पीडित हुँदै आएकी तेजकुमारीको निवासमै निधन भएको हो । उनका ३ छोरा र ३ छोरी छन् ।

पालिका अध्यक्ष मल्ल्की आमाको असमायिक दुःखद् निधन भएकोमा पालिका प्रेस परिवार मर्माहित छौं । शोकको यस घडिमा स्वर्गिय आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।

पालिका प्रेस
थप जानकारी