मकवानपुरको बज्रवाराही (टिष्टुङमा) २३ वैशाखबाट तीनवर्षे  बाराही जात्रा शुरु हुने भएको छ । जात्राको तयारी अन्तिम चरणमा पुगेको बज्रवाराही गुठीले जनाएको छ ।

अघिल्लो दुई पटक कोरोना महामारीका कारण स्थगन भएको यो जात्रा भव्य हुने अनुमान गरिएको छ । अहिले बज्रवाराही चौरमा पसल व्यवसाय तथा अन्य स्टलहरु धमाधम निर्माण भैरहेको छ । २३ देखि २५ वैशाखसम्म लाग्ने यस जात्रामा रथारोहण समेत हुने गर्दछ ।

हेर्नुहोस फोटोहरुः

 

पालिका प्रेस
थप जानकारी