

सामाजिक विकास मन्त्रालयको शैक्षिक उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गतको ५ दिने शैक्षिक सामाग्री निर्माण तथा पठनसीप कार्यक्रम टिष्टुङमा शुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ को महांकाल आधारभूत विद्यालयमा शुरु भएको कार्यक्रमको ९ जेठमा एक समारोहकाबीच थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश तामाङले उद्घाटन गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर गोलेको सभाध्यक्षतााम भएको उद्घाटन कार्यक्रममा थाहानगर शिक्षा शाखा प्रमुख माधब बिक्रम मल्ललगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्