अंगारा युवा क्लब र बारा ११ मकवानपुरको थाहा नगरपालिकामा संचालन भैरहेको तेस्रो थाहा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ऋषेश्वर ११ फुटबल क्लब लाई २–० ले पछि पार्दै अङ्गारा फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो। फाइनल प्रवेशको लागि अङ्गाराका २ नम्बर जर्सीका खेलाडी सुसान्त कार्कीले २ गोल गरे भने प्रतियोगिताको म्यान अफ द म्याच पनि अङ्गाराका सुसान्त नै भए ।
त्यस्तै बारा ११ ले २–१ गोल अन्तरले हेटौंडा–७ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
थाहा गोल्डकपमो फाइनल खेल ५ माघ विहान ११ बजे हुने आयोजक थाहा नगरपालिकाले जनाएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्