मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा निर्माणाधिन मदनभण्डारी विश्व विद्यालयको पूर्वाधार विकासले तिव्रता लिएको छ ।

विश्वविद्यालयमा चालु आर्थिक वर्षबाटै अध्यापन शुरु गर्ने जनाएको छ । हेर्नुहोस विश्वविद्यालयले उपलब्ध गराएको विभिन्न फोटोहरुः

फोटो सौजन्यः मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, चित्लाङ

पालिका प्रेस
थप जानकारी