कृषि सेवाबाट बढुवा एक जना नायव प्राविधिक सहायक पदमा बढुवा हुँदैछन् ।

कृषि मत्स्य समूहबाट बढुवाका लागि तीन जना नायव प्राविधिक सहायक बन्न दौडमा छन् । लिखित परीक्षामा ८९१ जना सम्मिलित रहेका मध्य तीन जना अन्तरवार्ताका लागि छनोट भएका छन् । सार्वजनिक गरिएको मध्य सरोज बस्नेत, कुलदेव पुन र रुपेश प्रसाद यादव रहेका छन् ।

कृषि सेवा, मत्स्य समूह, सहायकस्तर चौथौ, नायव प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना तल रहेको छ ।

पालिका प्रेस
थप जानकारी