मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ क्षेत्रको प्याराग्लाइडिङबाट लिइएको फोटो । चित्लाङ चन्द्रागिरी सडक अन्तर्गत चन्द्रागिरी भन्ज्याङबाट काठमाण्डौंबाट पर्यटकहरु चित्लाङ (थाहानगर) हुँदै मकवानपुर जिल्ला भित्रने गरेका छन् । फोटो सौजन्य: बाबु एडभेज्चर

पालिका प्रेस
थप जानकारी