मकवानपुरको थाहानगरमा चौथो थाहा महोत्सव शुरु भएको छ । महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका छन् ।
१२ दिनसम्म थाहा नगरपालिकाको इन्द्रायणी चौरमा हुने मेलामा स्थानीय उत्पादनदेखि विभिन्न व्यापारिक स्टलहरु समेत रहेका छन् ।
हेर्नुहोस् उद्घाटनको फोटोहरुः
प्रतिक्रिया दिनुहोस्