प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगको हेटौँडास्थित कार्यालयले एक सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ ।
नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।
हेर्नुस् सूचना :
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2023/12/image-185.png?resize=720%2C1086&ssl=1)
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2023/12/image-185.png?resize=720%2C1086&ssl=1)
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2023/12/image-186.png?resize=720%2C451&ssl=1)
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2023/12/image-186.png?resize=720%2C451&ssl=1)
प्रतिक्रिया दिनुहोस्