हेटौंडामा जारी खेलकुद महोत्सवमा थाहानगरले कबड्डी प्रतियोगितामा विजय हासिल गरेको छ । थाहानगरको महिला कबड्डी टिम जिल्लास्तरीय प्रतियोगितामा विजयी भएको हो ।

प्रतियोगिताको फाइनलमा चन्द्रोदय मावि कमानेलाई ३३–१३ ले पराजित गर्दै उपाधी जितेको हो। थाहानगरकै पुरुष टिम भने सेमिफाइनलमा नारायणी कलेज संग ५०–५२ ले पराजित भएको छ ।

पालिका प्रेस
थप जानकारी