मकवानपुरको दामन सिमभन्ज्याङमा २० माघ राती र २१ माघमा बाक्लो हिमपात भएको छ । हिमपातसंगै स्थानीय तथा बाह्यि पर्यटकहरुको उपस्थिती बढेको छ । हिउँ पारखीहरु ति क्षेत्रमा हिउँ खेल्न पुगेका छन् । दामन सिमभन्ज्याङमा वर्षेनी हिउँ पर्ने गर्दछ ।

फोटोहरुः विवश बस्नेत

 

पालिका प्रेस
थप जानकारी