मकवानपुरको दामन–सिमभन्ज्याङमा हिउँ परेको छ । रुख र बुट्यानहरुमा फुलझै देखिने ‘हिउँ फूल’ संग फोटो खिचाउनेहरुको घुइँचो लागेको छ । हिउँका कारण अवरुद्ध सडकको प्रवाह नगरी निकै वर सवारी साधन राखेर हिउँका पारखीहरु दामन सिमभन्ज्याङ पुगेका छन् ।

जमेको हिउँमा चिप्लेटी खेल्ने र छ्यापाछ्याप गरेर आन्तरिक तथा बाह्यि पर्यटहरुले मनोरञ्जन लिइरहेका छन् । यसपालि पटक पटक परेको हिउँले थाहानगरमा भित्रने पर्यटकको संख्या समेत वृद्धि भएको छ ।

प्रस्तुत छ, फोटो पत्रकार गणेश विष्टले खिचेका केही फोटोहरुः

 

गणेश विष्ट
थप जानकारी