मकवानपुर थाहा नगरपालिका तरकारी उत्पादनको लागि प्रख्यात छ । यहाँको दामन-पालुङ क्षेत्रमा आलु बालीको हरियाली बढिरहँदा बज्रवाराही र चित्लाङ क्षेत्रमा काउली उत्पादन शुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ६ का कृषक मुक्तिनाथ उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा फोटो सहित भनेका छन्–‘यसपालिको काउली उत्पादन शुरु ।’

पालिका प्रेस
थप जानकारी