बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारी माग गरिएको छ । निर्देशनालयले बिभीन्न पदमा सेवा करार गर्नेगरी १८ जनालाई पदपूर्ति गर्नका लागि माग गरिएको हो ।

निर्देशनालयले आफ्नो वेवसाइटमा सूचना प्रकासन गरेर कर्मचारी माग गरेको हो । एक जना अधिकृत स्तर सातौ र अरु पाँचौ र चोथो तहका कर्मचारी माग गरिएको छ । धादिङ जिल्लामा अधिकृत व्यावस्थापनका लागि सातौ तहका कर्मचारी, स्टाप नर्ष, हेल्थ असिस्टेन्ट, पब्लीक हेल्थ नर्स, अनमी र ल्याब असिस्टेन्ट माग गरिएको निर्देशनालयले जनाएको छ ।

कर्मचारी माग सम्वन्धी विस्तृत बिवरण यस्तो छ ।

 

पालिका प्रेस
थप जानकारी