

- विश्व लामा/इन्द्रसरोवर
मकवानपुरको प्रसिद्ध इन्द्रसरोवर ताल पर्यटकको गन्तव्यको रुपमा विकास भएको छ । काठमाण्डौंबाट नजिक र मनमोहक स्थानका रुपमा कुलेखानी (इन्द्रसरोवर) ताल रहेको छ । स्थानीय माछाको स्वादसंगै बोटिङ गर्न पाउने भएपछि पर्यटकको रोजाइमा परेको छ, इन्द्रसरोवर ।
विदाको दिन मात्र नभई अन्य दिनमा समेत यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
हेर्नुहोस् फोटोः
प्रतिक्रिया दिनुहोस्