मकवानपुरको थाहा नगरपालिकामा नगरस्तरीय ब्याडमिन्टन संघको अध्यक्षमा संग्राम खत्री चयन भएका छन् । संग्रामको नेतृत्वमा २७ माघमा थाहानगर ब्याडमिन्टन संघको नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा इशाक केसी, सचिवमा सुमन बिष्ट, कोषाध्यक्षमा नरेन्द्र लामा स्याङतान चयन भएका छन् ।

यसैगरी सदस्यमा विमल विष्ट, सुशान्त श्रेष्ठ, रामचन्द्र कार्की, अन्जय दिप प्रधान, कपिल केसी, श्यामराजा सिंह ठकुरी र देवकुमार अर्याल चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी