लोक सेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

पालिका प्रेस
थप जानकारी