थाहा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुको अन्तिम परीक्षा १ चैतबाट शुरु भएको छ ।

आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षामा थाहानगरका ५ सय ९५ जना विद्यार्थीले सहभागीता जनाउँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागिता जनाउँदै छन् । परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख सूर्यबहादुर थिङले जानकारी दिए । शिक्षा शाखाले ८ जना केन्द्राध्यक्षसहितको टोली परीक्षा सञ्चालनका लागि तोकिएको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

यि हुन् परीक्षा केन्द्रहरुः

पालिका प्रेस
थप जानकारी