फोटोः श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस

मकवानपुर थाहानगरमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनकल्याण मावि थाहा–३ ले हात पारेको छ । जनकल्याणको यो सातौं जित हो ।
प्रतियोगितामा स्वच्छन्द भैरव मावि द्वितीय र सुनौला मावि थाहा–१ तृतीय भएको छ ।

यसैबीच मेयरकप भलिबल अन्तर्गत छात्रातर्फको मत्स्यनारायण मावि थाहा–२ र छात्रतर्फको स्वच्छन्द भैरब मावि थाहा–९ चित्लाङले उपाधि चुमेको छ ।

पदकसहितको अपडेट हामी केही बेरमा गराउने छौं पालिका प्रेस हेर्दै गर्नुहोला ।

यो पनि पढ्नुहोस्

स्वर्ण पदकमा रेकर्ड तोड्दै जनकल्याण माविले उचाल्यो थाहा राष्ट्रपति रनिङ शिल्ड

पालिका प्रेस
थप जानकारी