लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले फागुन २८ गते सहायक कृषि प्राविधिक सहायक द्धितीय तहको नतिजा सार्वजनिक गरेको हो ।

माग पद संख्या खुल्लामा एक जना र आदिवासी जनतातीमा एक जना गरी दुई जनामा एक सय बाह्र जना संम्मिलित रहेका थिए । जसमा छ जना छनोट भएका छन् । ती मध्य केशब प्रसाद बजगाई, गणेश प्रसाद आचार्य, चन्द्र बहादुर पुन, परधमुन प्रसाद चौधरी, रुमा थापा र शशिकपुर बिष्ठ रहेका छन् ।

पालिका प्रेस
थप जानकारी