मकवानपुर थाहा नगरपालिकाको आवधिक योजना निर्माण हुने भएको छ ।

बागमती प्रदेश नीति तथा योजना आयोगको सिफारिसमा प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशले थाहानगरको आवधिक योजना निर्माण हुने भएको हो ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा थाहा नगरपालिकाको आवधिक योजना निर्माणका लागि NEST-PICASSO Paragon JV सेवा प्रदायक छनोट भैसकेको सुशासन केन्द्का कार्यकारी दिर्नेशक बिमल पोखरेलले बताए ।

यसैबीच थाहानगरको आवधिक योजना निर्माणका विषयमा नगरपालिकाका जनप्रतिनीधिहरु तथा शाखा प्रमुखहरुको सहभागितामा प्रारम्भिक बैठक समेत भएको छ ।

पालिका प्रेस
थप जानकारी