मकवानपुरको बागमती गाउँपालिकामा हटाइएका एक जना कर्मचारीलाई काम गराउन उच्च अदालत पाटन हेटौंडा इजलासले गाउँपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

गाउँपालिकामा कार्यरत् गोपी कुमारी फूयाँललाई पहिलेकै अवस्थामा काम गराउन अदालतले अन्तरिम आदेश दिएको हो । गाउँपालिकाको सूचना अनुसार म्याद नथपिएकाले फूयालको मुद्दाको अन्तीम टुङ्गोे नलागेसम्म काममा लगाउनका लागि अन्तरिम आदेश दिएको हो ।

हेनुहोस् अदालतको आदेशः

 

पालिका प्रेस
थप जानकारी