बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले कर्मचारी माग गरेको छ । सहायक तथा अधिकृतस्तरको गरी ४९ जना कर्मचारी माग गरेको हो ।
पालिकाले तीनजना अधिकृतसहित ४९ जनाको लागि दरखास्त आव्हान गरेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
हेर्नुहोस विज्ञापनः
















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्