

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले न्यायिक सहजकर्तालाई न्यायिक समितिको सदस्य सचिवको रुपमा भुक्तानी गरेको भत्ता नियम सम्मबत नभएको बताएको छ । आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले यस्तो सुझाव दिएको हो ।
समितिको सदस्य सचिवको रुपमा । आर्थिक वर्ष २०७८/०७९ मा न्यायिक सहजकर्तालाई ४० हजार ८ सय रुपियाँ सदस्य सचिव भई काम गरे वापत भत्ता भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । यस किसिमको भूक्तानी पालिकाले नियम अनुसार हुनेगरी व्यवस्थापन गर्न महालेखाले सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्