११ जना उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुने उम्मेदवारहरु नेपाल लेखापरिक्षण सेवातर्फ शैलेन्द्र कुमार प्रसाईं, श्रीराम धिमाल र कृष्ण भट्ट रहेका छन् । यस्तै, नेपाल आर्थिक योजना तथा तंथ्याक सेवातर्फ वीर बहादुर रावल, सन्ध्या दाहाल के.सी., विकाश मल्ल र अनिता काफ्ले रहेका छन् ।
यस्तैगरी, नेपाल कृषि सेवातर्फ शोभा पौडेल, पुष्पराज पौडेल, रविन्द्र पौडेल र सन्तोष कुमार चौधरी रहेका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्