बढुवा समितिले २०८१ पुस २१ गतेको निर्णयानुसार नेपाल कृषि सेवा, बाली विकास (एग्रोनोनोमी) समूहतर्फ रिक्त उपसचिव पदमा १ जना, बाली संरक्षण समूहमा ४ जना र एगृ.इको. मर्केटिंग एण्ड स्टाटिष्टिक्स समूहतर्फ ४ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस्