पछिल्लो मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सहसचिवहरूको सूची टुंगिएको छ । बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ८० जना सहसचिवको सरुवा गर्ने भनेपनि काँटछाँटसहित ७८ जना सहसचिवको सरुवा सदर भएको हो ।

 

 

पालिका प्रेस
थप जानकारी