संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागका महानिर्देशकहरु फेरिएका छन् ।
ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै, बजार अनुगमनमा राम्रो काम गरिरहेका बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई हटाएर समावेशी आयोगमा पठाइएको छ।























































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्