एक जना सहसचिवसहित एक सय ८४ जना शाखा अधिकृतको सरुवा गरिएको छ । यससँगै ८१ जना अधिकृतहरूको नियुक्ति तथा पदस्थापन गरिएको छ ।

न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले ती अधिकारीहरूको सरुवा, नियुक्ति तथा पदस्थापन गरेको हो ।

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी