महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ ।

पुस ७ गतेको निर्णयअनुसार सरुवा, काज र पदस्थापना गरिएका कर्मचारीहरूको विवरण भने झण्डै २ सातापछि सार्वजनिक गरिएको छ । सरुवा, काज र पदस्थापना गरिएकाहरूमा प्रमुख कोष नियन्त्रक (उपसचिव) ४७ जना, लेखा अधिकृत र कोष नियन्त्रक गरी ११८ जना र लेखापाल (नासुसरह) का २०८ जना छन् ।

लेखा अधिकृत उत्सवराज घिमिरेले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर ती कर्मचारीहरूको तोकिएको कार्यालयमा रमाना गरी जानकारी गराउन र रमाना लिन बाँकी कर्मचारीलाई रमाना लिई सरुवा/काज र पदस्थापनाका भएका कार्यालयमा हाजिर हुन जान निर्देशन दिएका छन् ।

सूची:

पालिका प्रेस
थप जानकारी