

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ ।
मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो ।
पत्र :
प्रतिक्रिया दिनुहोस्