संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व अनुसन्धान विभाग र यस मातहतका कार्यालयमा कार्यरत तीन जना उपसचिव तथा १२ जना शाखा अधिकृत गरी कुल १५ जना अधिकृत स्तरीय कर्मचारीको सरुवा गरेको छ।

राजस्व अनुसन्धान विभागलाई हालै अर्थ मन्त्रालयअन्तर्गत राख्ने निर्णय भएपछि प्रशासन समूहका कर्मचारीलाई कटौती गर्दै राजस्व समूह थपिएको थियो। यसै क्रममा प्रशासन समूहमा कार्यरत उपसचिव र अधिकृतहरू स्वतः फाजिलमा परेका थिए। मन्त्रालयले विगत बुधबार ती सबै कर्मचारीलाई आफ्नो अतिरिक्त समूहमा सारिएको हो।

हेर्नुहोस नामावली: