१५ उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौष ४ र आज ६ गतेको निर्णय अनुसार प्रशासन सेवाका १५ उपसचिवको सरुवा गरेको हो ।
उनीहरूलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा आयोगमा सरुवा गरिएको छ ।
सूची:
प्रतिक्रिया दिनुहोस्