सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले देशभरका उपसचिवहरुको विवरण माग गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत अनुज घिमिरेका अनुसार सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग तथा निकायहरुसँग राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पठाउन निर्देशन दिएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत खटाउन लागि २ दिन भित्र विवरण माग गरेको हो ।

हेर्नुहोस् पत्रः

पालिका प्रेस
थप जानकारी