संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ दिने सेवाकालीन तालिमका लागि छनौंट भएका प्रदेश तथा स्थनाीय तहका चौंथो र पाँचौं तहका कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । आगामी चैत्र १ गतेदेखि सञ्चालन हुन लागेको सो कार्यक्रममा लागि स्थानीय र प्रदेश तहका ३० जना कर्मचारी छनौंट भएका छन ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा चल्ने सो प्रशिक्षणका लागि दैनिक खर्च,यातायात र आवाश खर्च सम्बन्धित कार्यालयले बेहोर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।